२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

कांग्रेस महाधिवेशन : प्रकाशमानको प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्रीका उम्मेदवार

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्यानलबाट नेता विश्वप्रकाश शर्मा महामन्त्री पदमा उठ्ने भएका छन्।

सभापतिका उम्मेदवार सिंह, उपसभापतिका उम्मेदवार सुजाता कोइराला र महामन्त्रीका उम्मेदवार शर्माले भृकुटीमण्डपमा पुगेर मनोनयन दर्ता गराएका छन्।

Related News

कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
  • २०७८ मंसिर २५

काठमाडौं । सरकारले १ साउनदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका...

TOP