२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

कांग्रेस महाधिवेशन : प्रकाशमानको प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्रीका उम्मेदवार

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्यानलबाट नेता विश्वप्रकाश शर्मा महामन्त्री पदमा उठ्ने भएका छन्।

सभापतिका उम्मेदवार सिंह, उपसभापतिका उम्मेदवार सुजाता कोइराला र महामन्त्रीका उम्मेदवार शर्माले भृकुटीमण्डपमा पुगेर मनोनयन दर्ता गराएका छन्।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७८ मंसिर २५

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP