२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

प्रकाशमान सिंहको टिमबाट सुजाता कोइराला उपसभापतिमा उठ्ने

सुजाता कोइरालाले सिंहको टिमबाट उपसभापति उठ्ने घोषणा गरेकी छिन् । उनी सिंहको घोषणा सभामा उपस्थित भएकी छिन् ।

सिंहले सिंहदरबारस्थित दरबार पार्टी प्यालेसबाट उम्मेदवार घोषणा गर्दै छन्। कोइराला पूर्वउपप्रधानमन्त्रीसमेत हुन् । उनी पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री हुन्।

Related News

कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
  • २०७८ मंसिर २५

काठमाडौं । सरकारले १ साउनदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका...

TOP