डोटी कांग्रेसको उप-सभापतिमा खड्का र जोशी निर्वाचित
डोटी – नेपाली कांग्रेस डोटीको उप-सभापतिमा विजय खड्का र नारायण जोशी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत डोटीमा भएको निर्वाचनबाट खड्काले ६०१ मत प्राप्त गरे भने जोशीले ५६४ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी बम कठायतले ३७३ र पदम बहादुर रावतले ३२७ मत प्राप्त गरे । जोशी जिल्ला कार्यसमितिका निवर्तमान सचिव हुन् … Continue reading डोटी कांग्रेसको उप-सभापतिमा खड्का र जोशी निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed