२०८० चैत्र ६, मंगलवार
March 19, 2024, Tuesday

ओलीलाई प्रचण्डको चेतावनी : आगोसँग नखेल्नुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई कम नआँक्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्ने प्रक्रियामा सहभागी हुँदै दाहालले आगोसँग नखेल्न चेतावनी दिएका हुन् ।

एमालेका नेता प्रदीप ज्ञवालीलाई प्रत्युत्तर दिँदै उनले युद्धबाट हारेर शान्ति प्रक्रियामा आएको नठान्न आग्रह गरे ।

Related News

१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
  • २०७८ श्रावण ३

दिपायल – शिखर नगरपालिका- ६ कोटकी चन्नरी देवी लुहारले २०८०...

TOP