२०७९ भाद्र १, बुधबार
August 17, 2022, Wednesday

ओलीलाई प्रचण्डको चेतावनी : आगोसँग नखेल्नुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई कम नआँक्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्ने प्रक्रियामा सहभागी हुँदै दाहालले आगोसँग नखेल्न चेतावनी दिएका हुन् ।

एमालेका नेता प्रदीप ज्ञवालीलाई प्रत्युत्तर दिँदै उनले युद्धबाट हारेर शान्ति प्रक्रियामा आएको नठान्न आग्रह गरे ।

Related News

यी हुन् दार्चुला जीप दुर्घटनामा ज्यान गुमाउने पाँच जना
यी हुन् दार्चुला जीप दुर्घटनामा ज्यान गुमाउने पाँच जना
  • २०७८ श्रावण ३

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जीप दुर्घटना हुदा ५...

TOP