२०७९ श्रावण २९, आईतवार
August 14, 2022, Sunday

सरकारको असंबैधानिक कार्यका बिरुद्ध खनिए नेपाली मिडिया : लेखे यस्तो सम्पादकीय

सरकारको असंबैधानिक कार्यका बिरुद्ध नेपाली मिडियाहरुले एक साथ सम्पादकीय प्रकाशन गरेका छन् । नेपालमा अत्याधिक हेरिने अनलाइनहरुले सरकारको कदमलाई लोकतन्त्र बिरोधी भन्दै सम्पादकीय प्रकाशन गर्दै बिरोध जनाएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको कदम संसदीय व्यवस्था, संविधान र लोकतान्त्रिक व्यवस्थाकै बिरोधमा रहेको मिडियाहरुमा उल्लेख छ ।

यस्ता छन् मिडियामा प्रकाशित सम्पादकीय

विशेष सम्पादकीय : ओली–विद्या षड्यन्त्रविरुद्ध सबै जुटौं

लोकतन्त्रविरुद्ध शुक्रबारको मध्यरात

विद्या-केपी: संसद् मात्र हैन, संविधान र लोकतान्त्रिक व्यवस्थाकै भञ्‍जक

महामारीमा मध्यावधि !

लोकतन्त्रलाई ट्रयाकमा फर्काउने लडाइँ

भस्मासुर पथ – भाग दुई

लोकतन्त्र र संविधानमाथि गम्भीर हस्तक्षेप

उच्चतम अयोग्यता

Related News

अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
  • २०७८ जेष्ठ ९

दिपायल – अपाङ्गका सवालमा काम गर्दै आइरहेको संस्था अपाङ्ग अधिकार...

TOP