सरकारको असंबैधानिक कार्यका बिरुद्ध नेपाली मिडियाहरुले एक साथ सम्पादकीय प्रकाशन गरेका छन् । नेपालमा अत्याधिक हेरिने अनलाइनहरुले सरकारको कदमलाई लोकतन्त्र बिरोधी भन्दै सम्पादकीय प्रकाशन गर्दै बिरोध जनाएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको कदम संसदीय व्यवस्था, संविधान र लोकतान्त्रिक व्यवस्थाकै बिरोधमा रहेको मिडियाहरुमा उल्लेख छ ।
दिपायल – अपाङ्गका सवालमा काम गर्दै आइरहेको संस्था अपाङ्ग अधिकार...