२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

प्रधानमन्त्री ओलीले भने : अदालतको फैसलाले मेरो ‘मुड अफ’ छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले आफ्नो ‘मुड अफ’ भएको बताएका छन्।

मन्त्रिपरिषदको बैठकमा बोल्दै उनले सात मन्त्रीको नियुक्तिलाई बदर गर्ने फैसलाले आफू ‘मुड अफ’मा भएको बताएका हुन्।

सर्वोच्च अदालतले एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित सात मन्त्रीको नियुक्तिलाई बदर गरिदिएको थियो।उनीहरू गैर-सांसद भएकोले उनीहरूको नियुक्ति बदर गरेको हो।

Related News

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
  • २०७८ जेष्ठ ६

कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...

TOP