२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

रोकियो माधव नेपाल समूहका सांसदको राजीनामा, संसद बैठकमा अनुपस्थित हुने

काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन्।

सिंहदरबारमा सोमबार बिहान बसेको सांसदहरुको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।

उनीहरुले साेमबार बस्ने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा विश्वासको मत लिँदै छन्। विश्वासकाे मतका पक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गरेकाे छ।

तर अवैध अध्यक्षले जारी गरेको ह्वीप मान्नेपर्ने कुनै आवश्यकता नरहेको माधव समूहका सांसदहरुले बताएका छन्।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ बैशाख २७

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP