२०७८ मंसिर ११, शनिबार
November 27, 2021, Saturday

माइतीघरमा प्रचण्ड, माधव नेपाल समुहको धर्ना

काठमाण्डौं- नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार माइतीघरमा धर्ना बसेका छन्। 

गत बुधबारदेखि प्रचण्ड-नेपाल पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। 

सोही धर्नामा आज प्रचण्ड र नेपाल सहभागी भएका हुन्।  

Related News

जंगे पिल्लर छेउमै उभिएर उम्मेदवारी  घोषणा
जंगे पिल्लर छेउमै उभिएर उम्मेदवारी घोषणा
  • २०७७ माघ १८

कैलाली – कांग्रेसका नव निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व कार्यवाहक केन्द्रीय अध्यक्ष क्षितिज भण्डारीले नेपाल–भारत सीमा...

हेर्दाहेर्दै महिलाले सेती पुलबाट हाम फालिन् , अवस्था अज्ञात
हेर्दाहेर्दै महिलाले सेती पुलबाट हाम फालिन् , अवस्था अज्ञात
  • २०७७ माघ १८

डोटी – दिपायल स्थित सेती नदीको पुल माथिबाट एक महिलाले हाम फालेकी छिन् । वरिपरिबाट हेर्दाहेर्दै पुलबाट हाम फालेकी ती...

तरुण अध्यक्ष बलायर र नेविसंघ अध्यक्ष खड्का कांग्रेस सचिवमा निर्वाचित
तरुण अध्यक्ष बलायर र नेविसंघ अध्यक्ष खड्का कांग्रेस सचिवमा निर्वाचित
  • २०७७ माघ १८

डोटी – नेपाली कांग्रेस डोटीको सचिवमा नारायण बलायर र गणेश खड्का निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत...

TOP