२०७८ बैशाख २४, शुक्रबार
May 7, 2021, Friday

धनगढीमा प्रचण्ड-माधव समुहको विरोध सभा सुरु, भरियो खुलामञ्च (फोटो फिचर)

कैलाली- विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहको जनसभा धनगढीमा सुरु भएको छ । संसद विघटनविरुद्ध आन्दोलनमा रहेको सो समूहले विभिन्न प्रदेशमा विरोध सभा गर्ने क्रममा धनगढीमा गर्न लागेको हो ।

शनिवारको सभामा सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र भिम रावलले सम्वोधन गर्नेछन् । उनीहरु सभास्थल पुगिसकेका छन् । सभाका क्रममा विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिँदैछन् ।

Related News

सुदूरपश्चिममा कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापन असहज
सुदूरपश्चिममा कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापन असहज
  • २०७७ माघ १७

मुलुक यतिबेला कोरोना भाइरस महामारीको चपेटामा छ। सुदूरपश्चिम प्रदेश पनि यो रोगको महामारीवाट अछुतो छैन। प्रदेशका तराइका कैलाली र कञ्चनपुरमा...

डोटीका २३ सहित सुदूरपश्चिमका ७८५ जनामा कोरोना पुष्टि : ६४ जनाले कोरोना जिते
  • २०७७ माघ १७

डोटी- पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १८३२ नमूना परीक्षण गर्दा ७८५ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय...

सुदुरपश्चिम प्रदेश प्रमुख  यादबद्धारा पदभार ग्रहण
सुदुरपश्चिम प्रदेश प्रमुख यादबद्धारा पदभार ग्रहण
  • २०७७ माघ १७

धनगढी- नवनियुक्त सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रवार पदभार ग्रहण गरेका छन् । धनगढी आएको लगत्तै प्रदेश प्रमुख यादवले...

TOP