२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

धनगढीमा प्रचण्ड-माधव समुहको विरोध सभा सुरु, भरियो खुलामञ्च (फोटो फिचर)

कैलाली- विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहको जनसभा धनगढीमा सुरु भएको छ । संसद विघटनविरुद्ध आन्दोलनमा रहेको सो समूहले विभिन्न प्रदेशमा विरोध सभा गर्ने क्रममा धनगढीमा गर्न लागेको हो ।

शनिवारको सभामा सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र भिम रावलले सम्वोधन गर्नेछन् । उनीहरु सभास्थल पुगिसकेका छन् । सभाका क्रममा विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिँदैछन् ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ माघ १७

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP