डोटी – नेपाली कांग्रेस डोटीले संगठन विस्तारमा तिब्रता दिएको छ । यसै क्रममा दिपायल सिलगढी नगरपालिका – ३ खैरतोलामा टोल समिति गठन गरिएको हो ।
टोलमा बुद्धि खड्काको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन गर्नुका साथै टोलका ६ जनालाई क्रियाशिल सदस्यताका लागि सिफारिस गरिएको कांग्रेस प्रतिनिधि भरत कठायतले जानकारी दिए ।
कांग्रेस नगर उप- संयोजक लाल बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति विजय खड्का, महाधिवेशन प्रतिनिधि प्रतिमा शाही , जिल्ला सदस्य जीत खड्का , युवा नेता नेविसंघ क्षेत्रीय सभापति रोशन कठायत लगायतको सहभागिता रहेको थियो ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...