२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

प्रधानमन्त्री ओली सुदूरपश्चिम आउँदै : २४ गते जनसभालाई सम्बोधन गर्ने

कैलाली- प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आउने भएका छन् । नेकपा ओली समूह सुदूरपश्चिमले धनगढीमा पुष २४ गते आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम आउने छन् ।

नेकपा विभाजन भएपछि पहिलो पटक ओली समूहले आयोजना गर्ने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणापछि ओली जिल्ला तथा प्रदेश दौडाहमा लागेका छन् । सोही कार्यक्रम अनुसार धनगढीमा पनि जनसभा आयोजना गरिएको नेकपा सुदूरपश्चिमले जनाएको छ ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ पुष १९

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP