२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

लोकदोहरी प्रतिष्ठानकी प्रदेश सदस्य राईद्वारा विपन्नलाई खाद्यान्न सहयोग

डोटी : राष्ट्रिय लोकदोहरी प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश सदस्य अञ्जु राईले विपन्नलाई खाद्यान्न सहयोग गरेकीछिन् ।

कोरोना भाइरस (कोभिड १९) का कारण सृजित लकडाउनले गर्दा दैनिक हातमुख जोर्न नसम्ने मजदुर तथा अति विपन्न जोरायल गाउँपालिका– १ गैराका १९ परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

दैनिक ज्याला मजदुरी गरेर जिपिकोपार्जन गरिरहेका गरिव मजदुरलाई लकडाउनले गर्दा खाद्यान्न अभाव भएको देखेर थोरै राहत मिलोस् भन्ने हेतुले आफुले सकेको सहयाग गरेको राइले बताइन् । राई गौरीशंकर माबि गैराकी शिक्षिका पनि हुन् ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ बैशाख ४

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP