डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुरानो परम्परागत कोलुबाट तोरी पेलेर तेल निकाल्दै महिला। यहाँका गाउँघरमा अहिले पनि परमपरागत कोलुबाट तोरी पेलेर तेल तथा उखु पेलेर खुदो निकाल्ने चलन कायमै रहेको छ।
दार्चुला – मालिकार्जुन गाउँपालिका–४, ऐरिछानाका ७० वर्षीय धुमा धामी ज्येष्ठ...