२०८१ कार्तिक १९, सोमबार
November 4, 2024, Monday

कोलुमा तोरी

तस्वीर : रासस

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुरानो परम्परागत कोलुबाट तोरी पेलेर तेल निकाल्दै महिला। यहाँका गाउँघरमा अहिले पनि परमपरागत कोलुबाट तोरी पेलेर तेल तथा उखु पेलेर खुदो निकाल्ने चलन कायमै रहेको छ।

Related News

समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता
समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता
  • २०७७ कार्तिक १२

दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...

TOP