२०७७ मंसिर १८, बिहीबार
December 3, 2020, Thursday

यात्रु, कामदार र विद्यार्थी शिक्षकलाई मास्क वितरण

डोटी– नेपाल स्वयंसेवक संघ डोटीका सदस्य सन्तोश बोहराको पहलमा मास्क वितरण गरिएको छ । बोहराले नगर बसमा विना मास्क यात्रा गर्ने यात्रु, सडक वरपर विना मास्क काम गर्ने मजदुर तथा विद्यार्थी शिक्षकलाई मास्क वितरण गरेका हुन् ।

शिखर नगरपालिकाको भगवती आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकलाई समेत १५० वटा मास्क वितरण गरेको बोहराले बताए । कोरोना भाइरस संक्रमण नफैलियोस भनेर आफ्नो तर्फबाट सकिने प्रयाश गरेको उनले बताए ।

Related News

केपी ओली लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा जेल परेका हुन् : रामचन्द्र पौडेल
केपी ओली लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा जेल परेका हुन् : रामचन्द्र पौडेल
  • २०७७ आश्विन २५

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तिखो टिप्पणी गरेका छन् । ओली लोकतन्त्रका लागि नभई...

उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास
उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास
  • २०७७ आश्विन २५

उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास भएको छ । झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेतीलाई आज दिउँसो चारआली चोक नजिक गाडीभित्रै...

गरिखान देउ भन्दै सडकमा व्यवसायी
गरिखान देउ भन्दै सडकमा व्यवसायी
  • २०७७ आश्विन २५

काठमाडौं– रात्रिकालीन व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायी गरिखान देउ भन्दै सडकमा सडकमा उत्रिएका छन् । कोभिड–१९ को जोखिमका कारण...

TOP