डोटी– नेपाल स्वयंसेवक संघ डोटीका सदस्य सन्तोश बोहराको पहलमा मास्क वितरण गरिएको छ । बोहराले नगर बसमा विना मास्क यात्रा गर्ने यात्रु, सडक वरपर विना मास्क काम गर्ने मजदुर तथा विद्यार्थी शिक्षकलाई मास्क वितरण गरेका हुन् ।
शिखर नगरपालिकाको भगवती आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकलाई समेत १५० वटा मास्क वितरण गरेको बोहराले बताए । कोरोना भाइरस संक्रमण नफैलियोस भनेर आफ्नो तर्फबाट सकिने प्रयाश गरेको उनले बताए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...
डोटी, ७ फागुन जिल्लामा गएको माघ महिनाको १४ गते प्रहरीले पक्राउ गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन्...