२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday

बझाङमा हप्ताको दुई दिन नियमित उडान हुने

बझाङ: बझाङमा मंगलबारबाट नियमित हवाइ सेवा सञ्चालन हुने भएको छ। हप्ताको बिहिबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयर सेवा दिने भएको हो। 

धनगढी–बझाङको भाडादर भने ५ हजार ४८ रुपैंया तोकिएको छ। समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीका अनुसार २७,२८ र २९ गते निरन्तर उडान गरिने भएको छ भने त्यसपछि नागरिक उड्ययन प्राधिकरणको तालिकाअनुसार बिहिबार र शुक्रबार मात्रै उडान हुने छ। 

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ आश्विन २५

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP