२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

मेची महाकाली बुहारी संयुक्त आवाजको कैलाली संयोजकमा बोगटी

धनगढी- मेची महाकाली बुहारी संयुक्त आवाजले कैलाली जिल्ला संयोजकमा जागृति बोगटीलाई नियुक्त गरेको छ ।

भदौ २६ देखि लागु हुने गरि संयुक्त आवाजले नेपाल महिला संघ धनगढीको अध्यक्ष बोगटीलाई संयोजकमा नियुक्त गरेको हो ।

महिला हिंसा र उत्थानका बारेमा र बाल हिंस न्युनीकरणमा काम गर्दै आइरहेको छ ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ भाद्र २८

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP