२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

डोटी प्रयोगशालाको परिक्षण्मा तीन जनामा संक्रमण पुष्टि

डोटी- जिल्ला अस्पताल डोटीको प्रयोगशालामा विहिबारको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामादुई सय १० जनाको कोरोना परीक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए ।

उनले दिएको जानकारी अनुसार अछामको चौरपाटी गाउँपालिका ४ की एक महिला र सोही गाउँपालिका वडा नम्बर २ र ७ का एक÷एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ भाद्र १८

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP