२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

लोक सेवाका परीक्षाहरु स्थगित हुने सम्भावना

काठमाडौँ – लोक सेवा आयोगले तय भएका परीक्षाहरु स्थगित गर्ने तयारी गरेको छ। परीक्षा स्थगित गर्ने तयारी गरेको लोक सेवा अयोगको बैठक बसेको छ ।

बैठकले निकट भविष्यमा हुने तय भएका लोक सेवाका परीक्षाहरु स्थगित गर्ने सम्भावना छ । चैत १७ गतेदेखि शाखा अधिकृतका परीक्षाहरु सुरु हुँदै छन् ।

त्यसपछि झण्डै तीन महिनासम्म विभिन्न तहका सेवा प्रवेशका लागि लोक सेवाले परीक्षा लिने तयारी छ । तर कोरोना भाइरसको संक्रमणको जोखिमका कारण यी परीक्षाहरु तत्कालका लागि स्थगित हुने सम्भावना बढेको हो ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७६ चैत्र ६

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP