२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

कोरोनाबाट मृत्यु हुनेकाे संख्या १५७ पुग्यो : पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ। पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको छ।

मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीका ४ जना, मोरङका १ जना, सुनसरीका १ जना र पर्साका १ जना छन्।

केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ भाद्र ८

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP