२०८२ मंसिर २२, सोमबार
December 8, 2025, Monday

अछाममा चट्याङ लागेर ४ घाइते : लघुजलबिधुत समेत अबरुद्द

अछाम-अछामको कमलबजार नगरपालिका वडा नं १ मुलिमा चट्याङ लागेर चार जना घाइते भएका छन। घाइते हुनेमा ३५ र्बषिया पुर्ण बहादुर भण्डारी, ३३ र्बषिय उनकी श्रीमती मोतिकला भण्डारी, सोहि ठाउकी १८ र्बषिया तुल्क्षा बजगाइ र १५ र्बषिया डिग्रा बजगाइ रहेका छन्। घाइतेलाई एम्बुलेन्स मार्फत लगेर कमलबजार प्रथमीक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। साथै चट्याङ लागेर पुर्ण बहादुर भण्डारीका दुइ भैसी र जक्तीराम बजइका दुइवटा बाख्रा पनि मरेका छन।

चट्याङले पुण बहादुर भण्डारीको घरमा समेत सामान्य क्षेती भएको इलाका प्रहरी कार्ययालय कमलबजारका इन्चार्ज प्रहरी निरीक्षिक लोकेन्द्रसिहं गुरुले जानकारी दिए। घटनाको बारेमा बुझ्न कमलबजार नगरपालिका नगर प्रमुख ओमप्रकाश बिष्ट सोहि वडाका वडा अध्यक्ष तेज बहादुर बिष्ट, प्रससकिय अधिकृत खड्क बिष्ट लगाएतको टोलि घटना स्थल पुगेर क्षतिको बारेमा जानकारी लिएको छ । अबिर बर्षा संगै आएको चट्याङले र्गदा धारीगाड लघुजलबिधुत समेत अबरुद्द भएको छ ।

Related News

दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
  • २०७७ भाद्र ७

दिपायल – शाजेन्द्रश्वर माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो लुगा वितरण...

TOP