
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ५२५ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा ३८ वटा प्रयोगशालामा ९ हजार ८५९ जनाको कोरोना परीक्षण गरिएको छ। हालसम्म नेपालमा १४ हजार ७६९ जना क्वारेन्टिनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ रहेको छ।
नेपालमा हाल कुल संक्रमितकाे संख्या ८ हजार २५ छ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...