२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

भारतमा कोरोनाबाट ४० हजारभन्दा बढी संक्रमितको मृत्यु

कोरोना संक्रमणका हिसाबले भारत विश्वको तेस्रो अति प्रभावित देशमा पर्छ।

आज (शुक्रबार) बिहानसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा नै त्यहाँ ५८ हजारभन्दा बढी संक्रमित थपिएका छन्।

भारतमा पछिल्लो २० दिनमै संक्रमितको संख्या दोब्बर भएको छ। यो वृद्धिदर अमेरिका र ब्राजिलको भन्दा पनि बढी हो।

भारतमा अहिलेसम्म ४० हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भइसकेको छ। मृतक संख्याका आधारमा भारत विश्वको पाँचौं अति प्रभावित देशमा पर्छ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ श्रावण २३

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP