बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका –६ चम्तडीस्थित चौलानी नदी किनारमा एक बालकको शव फेला परेको छ। सोमबार साँझ अन्दाजी ५ वर्षीय बालकको शव नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार शव अहिले दार्चुलाको गोकुलेश्वर अस्पतालमा राखिएको छ भने शवको सनाखत हुन सकेको छैन्। शवको सनाखतको कार्य भइरहेको डिएसपी अधिकारीले बताए।
काठमाडौं– सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको...