२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

लकडाउन अन्त्य, साउन १५ देखि होटल र रेस्टुरेन्ट पनि खुल्ला

काठमाडौँ- कोरोना महामारी रोकथामका लागि गत चैत ११ देखि लगाएको लकडाउन विधिवत रुपमा अन्त्य भएको छ।

मन्त्रिपरिषदको  निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउन अन्त्य भएको जानकारी मंगलबार दिएका हुन्।

त्यस्तै, होटल तथा रेस्टुरेन्टहरु साउन १५ गतेदेखि चल्न पाउने निर्णय पनि सरकारले गरेको छ।

यद्यपि सामूहिक भोजहरु भने गर्न नपाइने सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए।

Related News

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
  • २०७७ श्रावण ७

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन काठमाडौं —...

TOP