२०८२ माघ २४, शनिबार
February 7, 2026, Saturday

सुदूरपश्चिममा २४ घण्टा यता १५० नमूना परीक्षण : सबैको रिपोर्ट नेगेटिभ

धनगढी । सुदूरपश्चिममा गएको २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमित भेटिएका छैनन् । सेती प्रादेशिक अस्पतालले विगत २४ घण्टाको अवधिमा नमूना परीक्षण गरेको कसैमा पनि संक्रमण नदेखिएको जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेले २४ घण्टामा परीक्षण गरिएका एक सय ५० जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । यसअघि बिहीबार सुदूरपश्चिममा कोरोना भाइरसका २७ जना संक्रमित थपिएका थिए । जसमा चार दिने शिशु पनि थिइन् ।  

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७७ जेष्ठ ३०

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP