२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

सुदूरपश्चिमका थप ५ जना कोरोनालाई जित्दै अस्पतालबाट डिस्चार्ज

सुदुरपश्चिम प्रदेशका थप पाँच जनाले कोरोना जितेका छन् । कैलालीको टीकापुर अस्पतालबाट ५ जना कोरोना जितरे घर फर्किएका छन् ।

कैलालीको जानकी जानकी गाउँपालिकाका वडा नं. ३ का २ जना, वडा नं. ४ का २ जना र वडा नं. ७ का १ जनाले कोरोना जितेका हुन् । अस्पतालले उनीहरु सबैको पहिलो पटक जेठ १७ गते र जेठ २१ गते पुनः स्वाब परिक्षण गरेको थियो ।

उनीहरुको दुई पटक गरिएको स्वाब परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको टीकापुर अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले बताए ।

अब टीकापुर अस्पतालमा एक गर्भवती महिलासहित टीकापुर नगरपालिकाका ४ जना र जानकी गाउँपालिकाका २ जना आइसोलेसनमा उपचाररत छन्।

Related News

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
  • २०७७ जेष्ठ २३

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...

TOP