२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुग्यो

काठमाडौं- नेपालमा आज (शुक्रबार) २७८ जना संक्रमित थपिएका छन्।

योसहित मुलुकभर संक्रमितको संख्या २ हजार ९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परिक्षणमा २ सय ६७ पुरुष र ११ जना महिला रहेका छन्।

नेपालमा हालसम्म पिसिआर विधिबाट ८८ हजार ३६६ नमुनाहरु परिक्षण भएको छ।

डिस्चार्ज हुनेको संख्या नेपालमा कुल ३ स ३३ जना संक्रमितहरु संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनीहरुमध्ये प्रदेश नं १ मा ७६ जना, प्रदेश नं २ बाट १ सय २१ जना, बागमतीबाट ३२ जना, गण्डकीमा ३ जना, प्रदेश नं ५ मा ९२ जना, कर्णलीबाट २ जना र सुदुरपश्चिम प्रदेशबाट ७ जना डिस्चार्ज भएका छन्।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ जेष्ठ २३

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP