स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कडा कारबाही गर्न स्वास्थ्यकर्मी संघको माग

डोटी । स्वाथ्यकर्मी माथी कुटपिट गर्नेलाई कडा कारबाही गर्न माग गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ डोटीले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई कार्बाही गर्न माग गरेको हो । संघका अध्यक्ष अर्जुन बलायरद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा स्वास्थ्यकर्मीहरु भाइरस नियन्त्रण र रोकथामका लागि आफ्नो र परिवारको स्वास्थ्य जोखिममा राखेर सिमित स्रोत साधनका बावजुत अग्रमोर्चामा … Continue reading स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कडा कारबाही गर्न स्वास्थ्यकर्मी संघको माग