सोती घटनाका दोषीलाई कारबाहिको माग गर्दै डोटीमा राके जुलुस
डोटी–पश्चिम रुकुमको चौरजहारी गाउँपालिकाको सोतीमा घटेको घटनाको विरोध गर्दै डोटीमा राके जुलुस निकालिएको छ । घटनाका दोषीलाई कडा कारबाहिको माग गर्दै दिपायल सिलगढी नगरपालिका वडा नं. ५ को युवा क्लवले राके जुलुस निकालेको हो । आइतबार राती जिल्ला सदरमुकाम सिलगढीको इन्द्रचोक हुँदै जिल्ला प्रशासन कार्यालय सम्म प्लेकार्ड र नाराबाजी सहित जुलुस निकालिएको दलित युवा अगुवा … Continue reading सोती घटनाका दोषीलाई कारबाहिको माग गर्दै डोटीमा राके जुलुस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed