२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

नेपालमा १५६७ जनामा कोरोना संक्रमण : आठको मृत्यु, २२० जना संक्रमणमुक्त

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १५६७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (आइतबार) १६६ जना थपिएपछि संक्रमितको संख्या पुगेको हो। यीमध्ये १६२ जना पुरुष र ४ जना महिला छन्।

यीमध्ये ८ जनाको मृत्यु भएको छ भने २२० जना संक्रमण मुक्त भएका छन्।

अहिलेसम्म देशभर ६९ हजार ५ सय ८२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

अहिले देशभर १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा छन्।

त्यसैगरी विभिन्न अस्पतालमा १ हजार ३ सय ४९ जना आइसोलेसनमा छन्

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७७ जेष्ठ १८

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP