२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

डडेल्धुराको क्वारेन्टाईनमा रहेका बालकको मृत्यु

भारतबाट भित्रिएर डडेल्धुरामा क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका-३ का ६ वर्षीय बालकको मृत्यु भएको हो ।

उनि आमाबुवासंगै डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिए । क्वारेन्टाईनमै रहेको अवस्थामा मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनको थ्रोट स्वाब संकलन गरि परिक्षणका लागि धनगढी पठाउने तयारी भैरहेको छ ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ जेष्ठ १८

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP