दृष्टिविहिन विधार्थीहरुसँग जन्म दिन

दिपायल – “जन्मदिनको अवसरमा आयोजना गरिने पार्टी तथा फजुल खर्च बचाएर फरक क्षमता भएका व्यक्ति, समुदायका लागि सहयोग गर्न सकियो भने हामी जस्ता अपाङ्गता भएका व्यक्तिहरूलाई ठूलो राहत मिल्छ,”शाजेन्द्रश्वर मावि फुलौटका दृष्टिविहीन शिक्षक टेक बोगटीले भने,”यो उदाहरणीय कार्य मात्र नभएर एउटा सन्देश पनि हो ।”   जन्मदिनको अवसरमा सुजङ्ग अस्पताल राजपुरका प्रशासन प्रमुख तथा नेपाली … Continue reading दृष्टिविहिन विधार्थीहरुसँग जन्म दिन