मन्त्रीको सूचनाले झुक्यायो मिडिया : मृतक भनिएका संक्रमित जीवितै

शिस डेस्क– क्रिमसन अस्पतालले आइसियूमा उपचाररत कोरोना संक्रमितको मृत्यु नभएको पुष्टि गरेको छ । प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिभिन्न सञ्चार माध्यमलाई उनको मृत्यु भएको बताएका थिए । मन्त्रीले नै संक्रमितको मृत्यु भएको सूचना दिएपछि बिभिन्न सञ्चार माध्यमले उनको मृत्यु भएको समाचार प्रकाशन तथा प्रसारण गरेका थिए । मन्त्रीले मिडिया संग कुरा गर्दै … Continue reading मन्त्रीको सूचनाले झुक्यायो मिडिया : मृतक भनिएका संक्रमित जीवितै