२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

डोटीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

डोटी – सर्पको टोकाईबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका– १ की २८ वर्षिया निर्मला खड्काको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

शनिवार दिउसो खेतबारीमा काम गरिरहेका बेला सर्पले निर्मलाको खुट्टामा डसेको थियो ।

घटनापछि उनलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएकी उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । निर्मलाको शव जिल्ला अस्पताल डोटीमा राखिएको छ ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०८१ भाद्र ९

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP