२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

दार्चुलाबाट लागूऔषध सहित २ जना पक्राउ

अत्तरिया – दार्चुलाबाट प्रहरीले लागूऔषध सहित २ जना पक्राउ परेका छन । शनिबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शैल्यशिखर नगरपालिका – ९ गोकुलेश्वर बजारबाट २ जनालाई पक्राउ गरेको हो ।

सुपप्र ०१–००१ प २०६९ नम्बरको मोटरसाइकलाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको हेडलाइटको माथि लुकाएको अवस्थामा १ ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ र ३८ हजार ५६५ नगद बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक शैल्यशिखर नगरपालिका – ९ गाजरीका २० वर्षीय सुरज महर मोटरसाइकलान सवार १७ बर्षिय किशोर रहेका छन ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८१ भाद्र ९

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP