डोटी बस दुर्घटना: १७ जना घाइते (घाइतेको विवरण सहित)
दिपायल- डोटीमा रात्रि बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ समुहगाड अन्तरगत रेडियो नेपालको मोडमा बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार दुर्घटनामा चालक सहित १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी … Continue reading डोटी बस दुर्घटना: १७ जना घाइते (घाइतेको विवरण सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed