२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

धनगढीमा भोली सार्वजनिक बिदा

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाले भोलि (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै शुक्रबार थारु समुदायमा मनाइने गुहरी पर्व र नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय गरिएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीद्धारा जारी सूचनामा साउन २२ गतेको कार्यालयको निर्णयअनुसार विदा दिने निर्णय भएको उल्लेख छ ।

विदाका दिन उपमहानगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, स्वास्थ्य, संघसंस्था तथा विद्यालयहरुमा बन्द रहने जनाइएको छ ।

Related News

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
  • २०८१ श्रावण २४

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

TOP