२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

बझाङमा घाँस काट्ने क्रममा एक महिला घाइते

बझाङ– बझाङमा घाँस काट्ने क्रममा एक महिला घाइते भएकी छन्।

जिल्लाको जयपृथ्बी नगरपालिका–५ की ४६ वर्षीया धनादेबी उपाध्याय सुत्या भिरमा घाँस काट्ने क्रममा ढुङ्गा खसी लाग्दा घाइते भएकी प्रहरीले जनाएको छ।

घाइते धनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ श्रावण २३

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP