धनगढी– नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश ससदिय दलको बैठकले काँग्रेसबाट चार मन्त्रीको नाम सिफारिस गरेको छ ।
आज बसेको बैठकले नवनियुक्त सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्रीको नाम सिफारिस गरेको हो ।
बैठकले सामाजिक विकास मन्त्रीमा मेघराज खडका र राज्यमन्त्रीमा सरस्वती खडकाको नाम पठाएको छ भने आर्थिक मामिला मन्त्रीमा बहादुर सिह थापा र राज्यमन्त्रीमा प्रकाशबहादुर बमको नाम पठाउने निर्णय गरेको हो ।
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...