२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

भारतको केरलामा पहिरो जाँदा ४५ जनाको मृत्यु, १ नेपाली पनि परेको आशंका

भारत– भारतको केरलामा मंगलबार गएको पहिरोमा परी ४० जनाभन्दा बढी जनाको मृत्यु भएको छ। विभिन्न भारतीय सञ्चारमाध्यमले मृतकको संख्या फरक(फरक दिएका छन्।

कतिले ४० जना भनेका छन् भने कतिले यसभन्दा बढी त कतिपयले ४५ जनाको मृत्यु भएको उल्लेख गरेका छन्। एउटा सञ्चारमाध्यमले मृतकमा एक जना नेपाली पनि रहेको उल्लेख गरेको छ। तर मृतकको पहिचान खुलिसकेको छैन।

केरलाको वायनाडस्थित मेपाडीनजिक पहिरो मंगलबार बिहान २÷३ बजे पहिरो गएको हो। पहिरोमा सयौँ व्यक्ति फसेको आशंकामा उद्धार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

 

Related News

रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
  • २०८१ श्रावण १५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...

TOP