२०८१ असार २९, शनिबार
July 13, 2024, Saturday

बैतडीमा सर्पले डसेर एक महिला घाइते

बैतडी– बैतडीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–५ दसासीकी ६६ वर्षीया धना नाथ घाइते भएकी हुुन। उनलाई राति सुतेका बेला सर्पले डसेको थियो।

डडेल्धुुरामा सामान्य उपचारपछि थप उपचारकालागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको प्रहरीले जनाएको छ।

 

Related News

त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
  • २०८१ असार १३

काठमाडौं– नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ...

TOP