२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

बैतडीमा सर्पले डसेर एक महिला घाइते

बैतडी– बैतडीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–५ दसासीकी ६६ वर्षीया धना नाथ घाइते भएकी हुुन। उनलाई राति सुतेका बेला सर्पले डसेको थियो।

डडेल्धुुरामा सामान्य उपचारपछि थप उपचारकालागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको प्रहरीले जनाएको छ।

 

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८१ असार १३

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP