२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

समाजसेवी हेम थापा “कम्युनिटी हिरो अवार्ड” द्वारा सम्मानीत

काठ्माण्डौ । कोरोना भाईरस (कोभीड – १९) ले विश्व आक्रान्त पारिरहेको यो समयमा देशको सातै वटा प्रदेशमा दाल, चामल, नुन, तेल लगायत अत्यावश्यक खाध्यन्न सामाग्रीहरुको बितरण गरेको भन्दै अमेरिका निवासी वरिष्ठ समाजसेवी हेम थापालाई The Rotary Club Of New York “Queens” ले Community Hero Award द्वारा सम्मान गरेको छ ।

अमेरीका निवासी हेम थापा दम्पतीले उहाँहरुद्वारा सञ्चालीत “हेम एण्ड माया फाउन्डेसन नेपाल” ले लकडाउनको कारण छाक टार्न समेत समस्यामा परीरहेका देशै भरका बिपन्न बर्गहरुलाई २० लाख (बीस लाख नेपाली रुपैँया) बराबरको खाध्य सामाग्री बितरण गरेको थियो । थापा दम्पत्तीले बिगत लामो समय अगाडी देखि पिडामा परेका, आर्थीक अभाव झेलिरहेका, अशक्त, असहाय लगायतलाई आर्थीक तथा भौतीक सहयोग गर्दै आईरहेका छन । उनीहरुलाई जिउँदो भगवानको रुपमा समेत धेरैले पुकार्ने गरेको पाईन्छ ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ बैशाख २०

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP