२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

टी-२० विश्वकप: उद्‍घाटन खेलमा अमेरिका विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकपको उद्‍घाटन खेलमा क्यानडालाई ७ विकेटले हराउँदै अमेरिका विजयी भएको छ ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य भेट्टाउने क्रममा अमेरिकाका एरोन जोन्सले सर्वाधिक ७७ रन प्रहार गरे ।

यस्तै एन्ड्रिज गोसले ६५ रन बनाए । क्यानडाका लागि निखिल दत्त, कलिम साना र डिलोन हेलिगरले समान १-१ विकेट लिए ।

Related News

कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
  • २०८१ जेष्ठ २०

काठमाडौं । सरकारले १ साउनदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका...

TOP