२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

नेपाल प्रहरीका २० जना एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं- सरकारले २० जना प्रहरी वरिष्ठ उपरीक्षकहरुको (एसएसपी)को सरुवा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यस्तो छ सूची:

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ जेष्ठ १६

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP