२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

रास्वपा उम्मेदवार मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगको निर्देशन


दिपायल- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर (२) का उम्मेदवार मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको छ । शनिबार भएको उपनिर्वाचनका क्रममा लिम्बुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोध्न भनेको हो ।

मतदान गर्ने क्रममा लिम्बुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेको फोटो बाहिरिएपछि निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दैे मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको हो ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८१ बैशाख १५

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP