२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

मध्यरातमा गयो ६.४ म्याग्निच्युडको भूकम्प: जाजरकोट आसपासका जिल्लाहरूमा क्षति

दिपायल-  शुक्रबार मध्यराति जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का नेपाल, भारत तथा चाइनासम्म महसुश भएको थियो ।

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुका घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएकाे छ। क्षतिको थप विवरण आउन बाँकी छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०८० कार्तिक १८

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP