२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

उद्योग वाणिज्य संघ डोटीको अध्यक्षमा साउद निर्वाचित



दिपायल – उद्योग वाणिज्य संघडोटीको अध्यक्षमा विक्रम साउद निर्वाचित भएका छन् । बिहीबार दिपायलमा सम्पन्न अधिवेशनबाट साउदको नेतृत्वमा जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।

निर्वाचन कमिटीका अनुसार शाखाको वरिष्ठ उपाध्यक्षमा प्रेम भण्डारी, वाणिज्य उपाध्यक्षमा नर बहादुर खड्का, उद्योग उपाध्यक्षमा दीर्घ साउद, महासचिवमा बम बहादुर बोगटी सचिवमा हेमन्त कठायत, कोषाध्यक्षमा आइजङ्ग कुँवर निर्वाचित भएका छन् ।

त्यस्तै शाखाको सदस्यमा नन्दन कार्की, प्रेम विष्ट, दिपक शाह, प्रकाश रावल, गणेश बाेहरा, दिपक कलेल, नन्ना भण्डारी निर्वाचित भएका छन् ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०८० आश्विन २५

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP