२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

सशस्त्र संघर्षका बेला यौनजन्य हिंसामा परेका पीतिहरुले उजुरी दिन पाउने


दिपायल- सशस्त्र द्वन्द्वका समयमा यौनजन्य हिंसामा परेका पीडितहरुले पुनः उजुरी दिनसक्ने भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमा जबरजस्ती करणी र गम्भीर यौनजन्य हिंसामा परेका पीडितहरुले पुनः उजुरी दिनसक्ने व्यवस्था गर्न लागिएको हो ।

यसअघि संसदमा पेस भएको विधेयकमा यो व्यवस्था थिएन । सरोकारवाला पक्षसँग लामो छलफल र बहसपछि उपसमितिमा विधेयकमा यो व्यवस्था थप्न सहमति भएसँगै प्रतिनिधि सभाको कानुन समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रस्ताव आजै समितिको पूर्ण बैठकमा पेस हुँदैछ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८० आश्विन २३

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP