२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

इजराइलमा मृत्यु भएका विद्यार्थीलाई प्रदेश सरकारले दुई लाख दिने

धनगढी – इजराइलमा मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीलाई प्रदेश सरकारले दुई लाख दिने भएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन्। साथै शोक शन्तति परिवारमा समवेदनासमेत व्यक्त गरेका छन्। निधन भएकाहरुको शव नेपाल ल्याउन दुबै देशका सरकारसँग अनुरोधसमेत गरेका छन्।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० आश्विन २२

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP