२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

राजपुरबाट १४ वर्षीय बालक बेपत्ता

दिपायल – डोटीका १४ वर्षीय बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका – ४ कुमालीकोटका १४ वर्षीय बालक आयुष कठायत शुक्रबार ३ बजे बाट हराएका हुन् ।

सुजङ्ग स्कूल राजपुरमा कक्षा ८ मा अध्यनरत रमेश कठायतका छोरा आयुष स्कूलबाट घर फर्कीसकेपछि हराएका हुन् । शुक्रबार झोला राजपुर स्थित आफ्नो होटलमा छोडेर गएका उनी शनिबार सम्म घर नफर्किए पछि परिवारले खोजी गरिदिन हुन अनुरोध गरेको छ ।

बालकलाई भेटाउनु हुनेले नजिकको प्रहरी कार्यालय वा बालकका बुवाको मोबाइल नम्बर 984-8477971 मा सम्पर्क गरिदिन हुन अनुरोध गरिएको छ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८० आश्विन १३

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP